Saturday, June 19

पहिले यस्ति थिइन अहिले यस्ति भइन ,१६ बर्षकै कलिलो उमेरमा यस्तो घा`तक रोगबाट लड्दै,कठै बिचरा

June 9, 2021 71

५-६ महिना अघिका तस्बिरहरु कति धेरै रङ्गिन थिए उतिनै रंगिन जीवन पनि थियो ।तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो घातक रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् ।लगभक ६ महिनाबाट उनको यो दुर्गति भएको हो ।

निकिता बताउँछिन् कि आफुले एसयियि दिसकेको र एसयियि अगावै आफुलाई यस्तो घातक रोगको कुनै पनि संकेत र लक्षणहरु नभएको उनी बताउँछिन् ।एसयियि दिसकेपछि एकाएक ज्वरो आयो,रुगा लाग्यो, घाटिमा स-साना गाठाहरु आएको उनी बताउँछिन् ।क्यान्सर जस्तो घाटक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा हदसम्मको दुखबाट यो परिवार गुज्रिरहेको छ ।

यो पनि पढ्नुहोस्,भारतिय सिमा क्षेत्रमा रहेका नेपालीले आफ्नै जग्गामा पनि खेतीकिसानी गर्न भारतियपक्षबाट रोक – कञ्चनपुरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई आफ्नै जमिनमा खेती गर्न रोक लगाएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ८ सुन्दरनगरका नारायणप्रसाद अधिकारीको परिवारलाई एसएसबी ले वर्षाै देखी खेती गर्दै आएको आफ्नै जमिनमा खेती गर्न रोक लगाएको हो ।

सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका उनले उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक बर्ष दुःख दिने गरेको बताए । २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा अधिकारीले उक्त जमिनको सेतो पुर्जा पाइसकेका छन् ।

त्यतिमात्रै नभई एसएसबीले नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की समेत दिने गरेको उनले बताए । धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएको अधिकारीले बताए ।

नेपालीमाथि भारतीय सुरक्षाबलको हेपाहा प्रवृतिले सीमा नाघेपनि बोलिदिने कोही नभएको त्यहाका स्थानियहरुको गुनासो छ । सिमानाकै कारणले २०७३ साल फागुन २७ गते कञ्चनपुरको पुनर्वास नगरपालिका – ९ का गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । सिमा नाकाको विवादकै कारण कञ्चनपुरको पुनर्वास, बेलौरी, दोधारा चाँदनी नगरपालिका लगायतका नागरिकले भारतिय सुरक्षा निकायबाटै बारम्बार दुख भोग्दै आईरहेका छन् ।

प्रतिकृया दिनुहोस्