Tuesday, September 21

कृष्ण र रुपाको छोरासँग खेल्दै गरेको यस्तो भिडियो भाईरल, एकैछिनमा लाखौंले हेरे (भिडियो सहित)

June 8, 2021 198

प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्घटनामा परि हात र खुट्टा गु माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जिउने आधार बनायो। एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।

भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा उनेहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजालमा मार्फत सेयर गरेकी थिइन । छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडि’योहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन ।

त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ । यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो … जसलाई एक युटुब च्यानलले टुक्रा भिडियो बनाएर अपलोड गरेको छ ।

यो पनि हेर्नुहोस् – डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् । निःस’न्तान’पन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार संभव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःसन्तानपन (बाँ’झोप’ना)को बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा. सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थिाई साधनको प्रयोग बिना शा’रि’रक स’म्प’र्क गर्दा बच्चा बसेन भने बाँ’झोप’ना हुने डा. सिम्खडा बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बा’झोप’ना हुने संभावना हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने संभावना रहन्छ । दैनिक जस्तो शा’रि’रिक स’म्प’र्क गर्दा वा म’हि’नावारी भएको १० देखी २० दिन भित्र स’म्प’र्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउन उनी आग्रह गर्छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बा’झोप’नाको उपचार गर्न नेपाल आउने गरेको डा. सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् । हामीले उनी प्रजनन् बिशेषज्ञ डा. सबिना सिम्खडासंग बाँ’झोप’ना र प्रजननको बिषयमा कुराकानी गरेका छौं ।

प्रतिकृया दिनुहोस्