Saturday, June 19

शिक्षकले छात्रालाई परिक्षा कोठामै यस्तोसम्म गरेपछि युवतीले गरिन यस्तो नसोचेको निर्णय, खोज्दा सकियो ४० लाख (भिडियो हेर्नुस्)

June 7, 2021 64

कक्षा १२ मा पढ्ने छोरी कलेज गएकी थिइन् । उनी कक्षा १२ को परिक्षाको तयारी राम्रैसंग गरेकी थिइन् । उनी १२ वर्ष पहिला कलेजमा परिक्षा दिन भन्दै घरवाट हिडेकी थिइन् । परिक्षा हलमा उनको नजिक कसैले केही कागज शिक्षकले देखे । त्यो चिट हो भनेर उनलाई हेर सरले रेष्टिकेट गरिदिए । उनी कलेजवाट घर आएको पनि बुवा आमाले थाहा पाएनन् । तर सांझ सम्म पनि छोरी घर नफर्किए पछि उनीहरुले खोजी सुरु गरे ।

तर १२ वर्ष देखि खोजी गर्दा समेत छोरी फेला परेकी छैनन् । छोरी खोज्न उनीहरु दुवई सम्म पुगे । प्रहरी प्रशासन र युट्युवरहरुको सहयोग माग्न पनि पुगे । तर उनी अहिले फेला परीनन् । छोरी निकै महत्वकांक्षी स्वभावकी थिइन् । ठूलो घर बनाउने, पैसा कमाउने र राम्रो गाडी किन्ने योजना बनाएकी थिइन् । १२ कक्षा पास गरेपछि विदेश जाने योजना बनाएकी थिइन् ।

२ छोरी उनीहरुका सन्तान हुन् । जेठी छोरी विवाह गरेर घर गइन् । तर विदेश जाने योजना बनाएकी छोरी भने हराइन् । तर उनी जिवित छन् वा छैनन् भन्ने पनि थाहा छैन । जिवित नभएको भएपनि कस्तुरी भण्डारीको केही कुरा देखिन्थ्यो होला । तर उनी अहिले सम्म फेला परीनन् । प्रिन्सिपलले कक्षावाट निकालिदिएका कारण उनको सबै सपना भताभुंग भए त्यही भएर उनले घर छोडेको हुनसक्ने आमाबुवाको अनुमान छ ।

घर आएर उनी खाना खाएर डट्पेन किन्न भनेर आमासंग ३० रुपैया मागिन् घरमा आमासंग १५० रुपैया मागेर हिडेकी थिइन् । उनको कुनै योजना भएको भए ३५ तोला सुन उनकै जिम्मामा थियो भने बुवाले अघिल्लो दिन राख्न दिएको २६ हजार रुपैया पनि थियो । त्यो सबै सकुशल छन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्