Monday, January 17

पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको संर्घषको कथाले सबैको मन रुवाउँछ, हात गुमाएपछि पतिले पनि साथ छाडे, हेर्नुहोस् भिडियो

June 7, 2021 491

टिकटकमा भाइरल मेघा घिमिरे भन्छिन्, “हात नभए पनि केही हुँदैन” ३ घण्टा पहिले विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन् । पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्।

उनी भन्छिन्, “भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ।” पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको संर्घषको कथाले सबैको मन रुवाउँछ, हात गुमाएपछि पतिले पनि साथ छाडे, हेर्नुहोस् भिडियो

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्