Tuesday, June 15

१८ महिने बालिका बाल्टिमा डु बिन्, अस्पताल लैजान खोज्दा खोज्दै आयो अप्रिय

June 4, 2021 55

बैतडीमा पानीको बाल्टीमा डु बेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डु बे र मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिए ।

बैतडीमै केही दिन पहिले भीरबाट ल डे र एक बालकको मृत्यु भएको थियो । जिल्लाको दशरथचन्द नगरपालिका वडा न। ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट ल डे र मृत्यु भएको हो ।

महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट ल डे र मृत्यु भएको स्थानीय राम नाथले बताए । भीरबाट करीब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो । मृ त कका बुवा दाशि नाथको समेत दुइ बर्ष अगाडि पौडा नजिकैको भीरबाट खसेर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्