Saturday, June 19

धेरै फिल्ममा राजेश हमालको आमा बनेकी पुरानो कलाकार सँगम भण्डारी मिडियामा । भारत सुटिँगमा जाँदा राजेश हमालले सलमान खान, आमिर खानलाई वास्ता नगरेको किस्सा सुनाईन् (भिडियो हेर्नुस)

March 11, 2021 208

नेपाली चलचित्र क्षेत्रकी पुरानो कलाकार हुन्, सँगम भण्डारी । रेडियो न्पालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगम काभ्रैकी हुन् । परिवारर समाजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौसला नदिने त्यो समयदेखि यो समयसम्म क्रिाशिल सँगमले थुप्रे चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन् । तलहरी चलचित्रबाट चलचित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नकारात्मक चरित्र पनि बहन गरेकी छिन् ।

केहि बर्ष बेलायतमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँगमले पछिल्लो समय चलचित्र मेरो हुने कहिले र क्रिँगे दाउमा अभिनय गििरन् । हिजोआजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रिति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् । श्रीकृष्ण श्रेष्ठको मिल्ने साथीको रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहेलाई यसरी हेरिन् र यस्तो बताईन् । साथै राजेश हमालको चलचित्रमा उनको आमा बनेकी सँगमले भारतमा एक चलचित्र छायाँकन हुँदा राजेश हमालले सलमान खान, आमिर खान, सन्जय दत्तलाई वास्ता नगरेको किस्सा पनि सुनाईन् । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्