Tuesday, June 15

आज १९ गतेका मुख्य समाचार-लकडाउन खुकुलो, रबि रोए, गाडी र यर्पोट खुले, नयाँ भाईरस फैलियो

June 2, 2021 70

१. नेपालमा कोरोनाबाट एकैदिन ६८ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३. काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी ४. आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ : उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् ५. चिनियाँ खोप जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई दिइने ६. कालो ढुसीको संक्रमण : जान्नै पर्ने कुरा केके हुन् त

७. चीनले अनुदानमा दिएको कोरोना खोप काठमाडौं आइपुग्यो ८. कोरोना जितेपछि सरकारलाई मदनकृष्णको आग्रह–‘जनतालाई भ्याक्सिन उपलब्ध गराउनुहोस्’ ९. एमालेमा फेरि केपी ओली र माधव नेपाल समूहमा वार्ताको प्रयास १०.नेपालमा फैलिएको कोरोना नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो ११.सुनको भाउ तोलामा ९४ हजार पाँच सय पुग्यो

१२.खोपबारे बाबुराम बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भीख माग्न लगाउने १३.वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा, को-को न्यायाधीश पर्लान् १४.संवैधानिक इजलास छाड्न न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले गरे अस्वीकार १५.खाडी मुलुक र मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारेन्टिन बसे पुग्ने

१६.एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन १७.विवेकशील साझाका नेता उज्वल थापाको निधन १८.सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गर्ने १९.न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको रायः संसद विघटनको मुद्दा नेकपा विवादकै उपउत्पादन हो

२०.महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित २१.प्रचण्ड ‘हस्तिनापुर’ कब्जा गर्न चाहन्थे : ईश्वर पोखरेल २२.वैज्ञानिक भन्छन् : बेलायत कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा २३.उपत्यकामा १० दिन निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न र तरकारी पसल खोल्न पाइने

२४.जसपामा कारबाहीकाे हाेडबाजी, ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यबाटै निकाल्याे २५.हप्तामा ५ वटा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय २६.रबि लामिछाने भावुक भए यसबारे पुरै जानकारी २७.यातायात र लकडाउन सम्बन्धि ठुलो खबर

प्रतिकृया दिनुहोस्