Tuesday, June 15

आज १८ गतेका मुख्य समाचार – कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं,कोरोनाबाट ११४ जनाको मृत्यु,नयाँ भाईरस देखियो, प्रधानमन्त्रीको आक्रोश

June 1, 2021 51

१. नेपालमा एकैदिन कोरोना संक्रमणबाट ११४ जनाको मृत्यु २. पछिल्लो २४ घन्टामा थप ४,७६२ जनामा कोरोना संक्रमण पुस्टि ३. संकटको सन्निकटमा मुख्यमन्त्री शंकर पोखरेल, विपक्षीले मागे राजीनामा ४. न्यायाधीश पनि कालोकोटधारीले तय गर्ने : प्रधानमन्त्रीको आक्रोश ५. धनुषामा जेठ २४ र सर्लाहीमा २५ गतेसम्म निषेधाज्ञा लम्बियो

६. कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित ७. खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं ८.प्रधानमन्त्रीको स्पष्टीकरण : भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं ९. टुंगो लाग्यो मन्त्रालय, कसलाई कुन मन्त्री बनाउने छलफलमा महन्थ ठाकुर १०.आज खुल्ने भनिएको चीनसहितका देशमा हवाई उडान अनिश्चित

११.म्‍याग्दीमा एक हप्ता निषेधाज्ञा थप १२.एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयको प्रस्ताव १३.बजेटमा कांग्रेसको प्रतिक्रिया : जनताको आँखामा छारो हाली शासन गर्ने मनोकांक्षा १४.महेश बस्नेतको दाबी : कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं १५.आजबाट कुन कुन जिल्लामा लकडाउन थपियो र साथमा यर्पोट र यातायात सम्बन्धि सम्पोउर्न जानकारी

१६.स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न सुझाव १७.राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल १८.एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय १९.सम्पूर्ण बिधार्तिको परिक्षा सम्बन्धि ठुलो खबर २०.विना दर्ता सञ्चालित फार्मेसीबाट ठगी, सर्जिकल ग्लोब्सको मात्रै ५५ हजार लीइयो

२१.सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस २२.कोभिड–१९ मा अक्सिजन सम्बन्धि जान्नै पर्ने १५ कुरा यसबारे पुरै जानकारी २३.प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी २४.नेप्से ४५ अंकले घट्यो, कारोबार करिब १४ अर्बमा समेटियो २५.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी २६.निषेधाज्ञाको समयमा विदेशबाट आउँदा पालन गर्नुपर्ने मापदण्ड कस्ता छन् त ?

प्रतिकृया दिनुहोस्