Friday, June 25

आज जेठ १६ गतेको मुख्य समाचार -पल शाह भन्छन ‘ म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’ अरु नायक दुला भित्र पसे

May 31, 2021 136

रबि र पल शाह रातदिन सेवामा, एसईई ११ र १२ परीक्षा, १०९ को मृत्यु । लकडाउन असारदेखि खुकुलो पार्ने, मदिरा, चुरोट र सूर्तिमा कर बढ्यो ।मुलुकभर ४ हजार ३६९ जना नयाँ कोरोना संक्रमित थपिए, १०९ को मृत्यु । जेठ २१ गतेसम्म उपत्यकामा खुल्नेछन् विकास बैंकका यी शाखा । निषेधाज्ञाको मौका छोपेर पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी ।

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति । एमसीसीले पायो ९ अर्ब बजेट । घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन् । असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ । पिज्जा खाने सभ्यहरूले उच्च ओहदामा रहेकालाई अश्लिल गाली गरे: प्रधानमन्त्री । एकैदिन १७ अर्बको सेयर कारोबार, परिसूचकमा पनि नयाँ रेकर्ड ।

म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’: पल शाह । एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस । मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढ्यो । सरकारको झूटो दाबी : अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन । थाइल्यान्डका राजाले विशेष जहाजमा पठाए नेपाललाई स्वास्थ्य सामग्री ।

निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन नियन्त्रणमा । जुन १ देखि मलेसियामा अत्यावश्यक बाहेक सबै आर्थिक र सामाजिक गतिविधिमा रोक । अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु । निषेधाज्ञाको मौका छोपेर पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी । खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीद्वारा पुटिनलाई पत्राचार । गोकर्णेश्वरमा २५ शैय्याको आइसोलेशन सञ्चालन

प्रतिकृया दिनुहोस्