Friday, December 3

जब बाजुराकी एक महिलाले आफ्ना श्रीमानको मृत्युको खबर सुनेपछी जे गरिन त्यसले सबैलाई अचम्म बनायो !

May 30, 2021 239

श्रीमान कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालमा उनको श्रीमानको मृत्यु भएको जानकारी आएपछि बाजुराकी एक महिला वेपत्ता भइन् । उनी श्रीमानको मृत्युको खबर पाए लगत्तै घरवाट हिडेकी थिइन् । उनै महिल मृ त फे ला परेकी छन् । उनी हराएपछि खोजी थालिएको थियो ।

वाजुराको को छेडेदह गाउँपालिका (७ की सरिता रावतले श्रीमान रेश कठायतको मृत्युको खबर सुनेपछि बेपत्ता भएकी थिइन्। उनका श्रीमान् संक्रमित भएर डडेलधुराको अस्पतालमा उपचारार्थ थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनले अस्पताको स्रोतवाट श्रीमानको निधनको खबर सुनिन् । त्यसपछि कसैलाई थाहा नदिएर घरवाट हराइन् ।

बिहानैदेखि बेपत्ता सरिताको खोजी गर्दा साँझ दे ह त्या ग ग रे को अ व स्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका ५ स्थित सुगरखाल वनमा रु ख मा पा सो ल गा एर झु ण्डि एको अ व स्था मा फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

सो वन अस्पतालबाट डेढ सय मिटर भित्र पर्ने बताइएको छ। महिलाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

प्रतिकृया दिनुहोस्