Tuesday, October 26

आज १६ गतेका मुख्य समाचार – तलब र भत्ता बढ्यो, परीक्षा हुने, घरभाडा, बिजुली बिल, लकडाउन खुकुलो

May 30, 2021 212

१. परीक्षण घट्यो, पछिल्लो २४ घन्टामा ४,४८७ जनामा कोरोना संक्रमण २. नेपालमा कोरोना संक्रमणबाट थप ११६ जनाको मृत्यु ३. सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट यसबारे पुरै जानकारी ४. ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो ५. सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो ६. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, तर कार्यान्वयन फितलो

७. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट ८. प्रधानमन्त्रीको जिल्लामा बजेट : अन्तर्राष्ट्रिय रंगशालादेखि सिटीपार्कसम्म ९. निषेधाज्ञामा उद्योगलाई ५० प्रतिशत घरभाडा छुट १०.बजेटबारे बाबुराम भट्टराईको प्रतिक्रिया : नहुने चुनावको घोषणापत्र ११.हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने

१२.रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ कति बढ्छ १३.लकडाउन परिक्षा यातायात र यर्पोट सम्बन्धि ठुलो खबर १४.कामचलाउ सरकारको गैरजिम्मेवार बजेट : पूर्वअर्थमन्त्री बर्षमान पुन १५.नारायणहिटीदेखि त्रिपुरेश्वरसम्मलाई समेटेर ‘सेन्ट्रल पार्क’ निर्माण गरिने १६.५ वर्षपछि बढ्यो प्रहरीको रासन भत्ता १७.विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज, भन्सार दर घट्यो

१८.विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, सबैभन्दा बढी पोखरा विमानस्थललाई १९.पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि १५ अर्ब ३४ करोड बजेट २०.निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट २१.निजी क्षेत्रको प्रतिक्रिया : बजेट सकारात्मक छ, कार्यान्वयन होस्

२२.इराकसँग नेपाल ६-२ गोलअन्तरले पराजित २३.काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने २५.सिंहदरबारमा बजेट भाषण, वसन्तपुरमा एक छाकका लागि तँछाड मछाड

प्रतिकृया दिनुहोस्