Sunday, September 19

९ वर्षको बच्चाले गएर खुट्टा समातेर बचाइदिनु भनेर आग्रह गर्दा पनि कसैले गरेनन् सहयोग

May 30, 2021 100

आफ्नै कारखानामा काम गर्ने ब्यक्तिको ज्या न लिँदा पनि नजिकै बसेका मालिकले कुनै हस्तक्षेप गरेनन् । दुई मिटर अगाडी मालिकको कोठा छ । घरमा पसेर पुरुषलाई हा’त पा’त गर्दा, श्रीमती माथि पनि त्यस्तै गर्दा र ९ वर्षको बालक रोइ कराई गर्दा पनि किन सहयोग गर्नुभएन ? मालिकलाई प्रश्न गर्दा उनले भने, मैले बारम्बार सम्झाई रहेको थिएँ । इटाले हा ने पछि उनीहरु आएका हुन् ।

मान वहादुर घिसिङको सबैको सामुन्ने मृत्यु भयो । मान वहादुरको श्रीमती र छोरालाई पनि उनीहरुले त्यसै गरे । सानो ९ वर्षको बच्चाले गएर खुट्टा समातेर मेरो बुवा आमालाई बचाइदिनु भनेर आग्रह गर्दा पनि मालिकले वास्ता नगरेको महिलाको भनाई छ । हामीलाई यस्तो गर्दा सबैले टाढावाट हेरेर बसे । छोरो टाउको भुईमा ब जारेर रोयो, मैले पनि सबैसंग रुँदै गुहार माँगे । तर सबैले हेरेर बस्यो कोही पनि बचाउन आएनन् ।

म उनलाई बचाउन जाँदा तेरो श्रीमान र तँलाई एउटै चि’हान बनाइदिन्छौं भने, महिलाले गुनासो गर्दै भनिन् । मानवहादुर दिनेश लामाको कारखानामा काम गर्थे । मानवहादुर पटक पटक हल्ला गर्ने र क्सी खाने गर्थे ।त्यही क्रममा वि’वाद भएको रहेछ । दुई जनाबीच पहिला नै वि’वाद भएको रहेछ । नयाँ वर्षको समयमा नै हो । त्यही विषय बढ्दै गएर मान बहादुर माथि थप घटना भयो । कारखानाका मालिक दिनेशले बताए । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्