Friday, June 25

आज १५ गतेका मुख्य समाचार- लकडाउन खुकुलो, नयाँ भाईरस फैलियो, परीक्षा हुने, गाडी यर्पोट खुल्ने

May 29, 2021 103

१. कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो २. एकै दिन ९८४१ संक्रमणमुक्त, थपिए ६९५१ संक्रमित ३. कोरोनाबाट प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट ४. सुर्खेतमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप ५. स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि सरह दण्डनीय : प्रधानमन्त्री ६. सरकारको दावी– १ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ

७. निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री ८. उपत्यकामा थपिए २,३२४ जना संक्रमित ९. गोरखामा जेठ २५ सम्म निषेधाज्ञा थप
१०.अत्यावश्यक वस्तुको ओसारपसारमा अवरोध ११.यातायात यर्पोट र परिक्षा सम्बन्धि ठुलो खबर १२.विराटनगरमा उद्योगीलाई सुटुक्क खोप, स्थानीय पुगेपछि भागाभाग

१३.प्रगति विवरण सुनाउँदै प्रधानमन्त्रीले भने-रोजगारीका अवसर बढ्दा बाहिरिने श्रमशक्ति घट्दैछन् १४.डोटी र डडेल्धुरामा एक साता निषेधाज्ञा थपियो १५.स्वास्थ्यकर्मीमाथि आक्रमण प्रकरण : तीन जनाविरुद्ध किटानी जाहेरी १६.आजबाट कुन कुन जिल्लामा निषेधाज्ञा लम्बाईयो त यसबारे पुरै जानकारी
१७.सुदूरपश्चिममा मन्त्रीसहित एमालेका तीन जना साधारण सदस्यबाटै निष्कासित

१८.सुर्खेतमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप १९.नेपालमा कोरोना निको भएकाहरुमा ब्ल्याक फंगज देखियो २०.खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली २१.राष्ट्रपतिद्वारा ४ सय ३० जनाको कैद मिनाह २२.प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुराम भट्टराईको अभिव्यक्ति : जो चोर उसकै ठूलो स्वर

२३.गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना २४.कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह २५.संसद पुनर्स्थापना भए पुनः ओली नै प्रधानमन्त्री : कमल थापा

प्रतिकृया दिनुहोस्