Wednesday, June 16

दुबईको सडकमा अलपत्र नेपाली युवाले रुँदै फोन गरे, उनको यस्तो कुरा सुन्दा कस्को मन रुदैन होला (भिडियो सहित)

May 28, 2021 108

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन ।

बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आ रोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’त्मह’त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी थिईन ।

उनले रुँदै यस्तोसम्म सुनाइएकी थिईन कि सुनेर सवै भाबुक वनेका थिए । अहिले ती बिदेशमा अलपत्र वनेका नेपाली युवाले रुँदै फोन गरेका छन । अहिलेको उनको अवस्था रूँदै रूँदै यसरी सुनाए तल भिडियोमा हेर्नुहोला सबैको मन रुनेछ ।

प्रतिकृया दिनुहोस्