Monday, October 18

यस्ता त्यागी पति जसले आफ्नै श्रीमतीको बिहे उनका प्रेमीसँग गराइदिए….

May 28, 2021 202

फिल्ममा हिरोले प्रेमीकाको अन्त विबाह भएको र पछि मिलन भएको दृश्य देखिन्छ । वास्तविक जीवनमा भने असम्भव जस्तो यो दृश्य भारतको विहारमा देखिएको छ ।जहाँ एक महिलाका पतिले आफ्नी पत्निको विबाह उनका प्रेमीसँग गराइदिएर त्यागी पति बनेर उदाहरणीय काम गरेका छन् ।

विहारको छपरा नगरका एक पुरुषले आफ्नी पत्निको धुमधामले प्रेमीसँग विबाह गरिदिन्छन् । अन्य विबाहमा जस्तो मानिसहरुको घुइचो नै लाग्छ ।विबाहमा गएका धेरैलाई थाहा हुँदैन की यो विबाहमा एक पतिले आफ्नी पत्निको उनका प्रेमीसँग विबाह गरिदिँदैछन् भन्ने कुरा ।

जब उपस्थित पाहुनाले थाहा पाउँछन् त्यतिबेला सबै चकित पर्छन् । विबाह सम्पन्न भइसकेपति ति बेहुलीले आफ्ना पूर्व पतिलाई ग म्भि र आ रो प लगाएसँगै कथाले अर्कै मोड लिन्छ । उनले आफ्ना पतिले आफुलाई कु ट पि ट गरेको समेत आ रोप ल गा उन पछि पर्दिनन् । समाचारमा जनाइएअनुसार उनका एक सन्तान पनि छन् । जो पहिलो पतिसँगै राख्ने सर्तमा विबाह गरिउको हो ।

प्रतिकृया दिनुहोस्