Monday, June 14

आज १२ गतेका मुख्य समाचार – किराना पसल पनि खोल्न नपाइने.महामारीकै बीच दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, खाध्य बस्तुको मूल्य आकाशियो

May 26, 2021 108

१. नेपालमा कोरोना संक्रमणबाट एकैदिन १६९ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि ३. कोभिड-१९ निर्देशक समितिको पहिलो बैठक : खोप पहिलो प्राथमिकता राखिने ४. संसद विघटनको अधिकार ७६(५) को प्रधानमन्त्रीलाई मात्र छ : पूर्वन्यायाधीश ५. भारतमा पछिल्लो २४ घण्टामा थपिए १ लाख ९६ हजार संक्रमित, थप ३७४१ जनाको मृत्यु

६. सरकारमा जाने दिनको पर्खाइमा जसपाको महन्थ ठाकुर पक्ष ७. संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु ८. काठमाण्डौ उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने ९. नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती : राष्ट्रिय जनमोर्चा १०.सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

११.जेठ १५ मा बजेट असान्दर्भिक भइसक्यो : कांग्रेस नेता रामचन्द्र पौडेल १२.संसद विघटनको विरोधमा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो
१३.सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन १४.सेयर बजारमा ६ अंकको ‘करेक्शन’, कारोबार रकम ११ अर्ब माथि
१५.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी

१६.फुटकाे संघारमा एमाले, नयाँ दल दर्ताको तयारीमा झलनाथ–माधव समूह १७.संसद विघटनविरुद्धका रिटमाथि जेठ १३ र १४ गते सुनुवाइ हुने १८.डडेल्धुरामा संक्रमितको शव आधा जलाएर छाडिँदा दुर्गन्ध फैलियो १९.केपी ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट पेस २०.आजबाट कुन कुन जिल्लामा लकडाउन थपियो र केके गर्न नपाईने यसबारे महत्वपुर्ण सुचना

२१.महामारीकै बीच दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, खाध्य बस्तुको मूल्य आकाशियो २२.सुनको मुल्य तोलामा २ सयले घट्यो २३.स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस २४.एसईई र कक्षा १२ र साबि बिधार्थीको परिक्षा कहिले हुन्छ त यसबारे पुरै जानकारी २५.चक्रवात यास’को असरले मौसममा बदली, तीन दिन भारी वर्षासहित हावाहुरीको संभावना २६.मास्क र स्यानिटाइजरसहित रोपाइँ गर्दै किसान २७.कोरोनाबाट मृत्यु भएमा परिवारलाई ५० हजार दिने गाउँपालिकाको निर्णय

प्रतिकृया दिनुहोस्