Wednesday, June 16

मामा भान्जीलाई राती र,ङेहात भेटेको ठाउ पुग्दा,प्रत्यक्ष देख्ने दाइले बताए रातीको नालिबेली, दुबै यस्तो अवस्थामा थिए (भिडियो सहित)

May 25, 2021 107

मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घटना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो । स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् । युवतीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, सजाय हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् । उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् । ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आक्रोशित भएका छन् । के हो त बास्तबिकता ? त्यो रात प्रत्यक्ष देख्ने दाजुले त्यहाको सबै कुरा बताएका छन् । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्