Monday, October 18

सक्किगोनीकी कलाकार मैनाका छोरा नुभिवलाई मा रि एको भिडियो दृश्य समेत बाहिरियो

May 25, 2021 131

बुवाले कलेज लिएर गएका छोरा त्यो दिन घर आएनन् । उनले म पोखरा छु भनेर म्यासेज गरे । कहिल्यै जानकारी नदिएर घरवाहिर नजाने छोराले शं कास्पद ब्यवहार गरेपछि भीमा मैनालीलाई शं का लाग्यो । उनले छोरा कलेजवाट नआएपछि खोजी गर्न थालिन् । रातभरी उनले काठमाडौका गल्ली गल्लीमा र रेष्टुरष्टमा पसेर छोरा खोजिन् ।

उनको मन ड राइरहेको थियो । उनले जे नहोस् भन्ने चाहेकी थिइन् विडम्बना त्यही भैदियो । जवान छोराको रहस्यमय नि धनले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक नि धनको खबरले आमा बि चलित भएकी हुन् । उनले छोराको नि धन रहस्यमय भनेकी छन् ।

श व हेर्दा उनको शरिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् । प्रहरीले देह त्याग गरेको भनेर श व जिम्मा लगायो । तर आमालाई शं का लागिरह्यो छोराको नि धन स्वभाविक थिएन । उनी त्यस्तो निर्णय गर्ने खालको छोरा नै थिएनन् । छोरा भएपनि उनी अभिभावक जस्ता थिए । प्रविधिमा चासो राख्ने, आमालाई घरमा सघाउने र भविष्यको सपना देख्ने छोराले कसरी यस्तो निर्णय गर्छ आमालाई विश्वास नै थिएन ।

आखिर उनको शं का पनि पुष्टि भयो । उनलाई पोखरा बोलाएर घटना गराएको पुष्टि हुने सीसीटीभी फुटेज सार्वजनिक भएको छ । तर उनको नि धन हुनु अघि सम्म उनले निकै शं कास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही ड र थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

प्रतिकृया दिनुहोस्