Tuesday, June 15

विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी छोरीको श व काठमाडौंको एक होटलको कोठामा झु ण्डिएको अवस्थामा फेला परेपछि

May 24, 2021 96

काठमाण्डौँको सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक युवतीको श व फेला परेको छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी ती युवती शनिबार होटलको कोठामा रहेको शिलिङमा झु ण्डीएको अवस्थामा उनको श व फेला परेको प्रहरीले बताएको छ । यस विषयमा होटलसँग बुझ्दा ती युवती २०७६ साल फाल्गुन २६ गतेदेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।

बिहान अवेरसम्म ढोका नखुलेपछि बाहिरबाट बोलाउँदा पनि आवाज नआएपछि हामीले प्रहरीलाई खबर गरेका हौं । प्रहरीले आएर ढोका खोलेर हेर्दा उनी शिलिङमा झु ण्डीएको अवस्थामा भेटिइन् ।” हामीसँग सम्पर्कमा आएका होटलका एक कर्मचारीले भने । महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रवत्ता रमेश कुमार बस्नेतले दिएको जानकारी अनुसार उनको खबर पोखरा रहेको खुलेको छ ।

हाल उनको शवलाई अभिभावकको उपस्थितीमा पो ष्ठमाटमका लागी पठाइएको बस्नेतको भनाई छ । युवतीको मृ त्यु कसरी भयो भन्ने बारेमा पो ष्टमाटम पछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् । अष्ट्रेलिया बस्छु भन्ने छोरीको श व काठमाडौंको एक होटलमा भेटिएपछि परिवार विक्षिप्त भएका छन् ।

प्रतिकृया दिनुहोस्