Monday, September 20

आज ९ गतेका मुख्य समाचार – एकैदिन कोरोनाबाट १२९ जनाको मृत्यु, संसद विघटन असंवैधानिक, घरबाहिर निस्किनेलाई जरिवाना

May 23, 2021 180

१. नेपालमा एकैदिन कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३. संसद विघटन असंवैधानिक : सभामुख सापकोटा ४. महामारीलाई अनदेखा गरेर कुनै कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र ५. संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवाको अपील ६. अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

७. काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि ८. आजदेखि बिनाकाम घरबाहिर निस्किनेलाई २ सयदेखि ५ हजारसम्म जरिवाना ९. देउवाबारे प्रधानमन्त्रीको टिप्पणी : राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन १०.स्वास्थ्य संकटकाल लगाउने बाटाे खुल्याे ११.फेरि संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास १२.कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार

१३.संसद विघटनको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय १४.निर्वाचन आयोगका पदाधिकारीले भने– चुनाव गर्न समय पर्याप्त १५.निषेधाज्ञा कडा बनाउन गृह मन्त्रालयको निर्देशन १६.नेपालको महामारीबारे बेलायती संसदमा बहस : सांसदको ११ प्रश्न र मन्त्रीको जवाफ १७.माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

१८.ओलीले विश्वासको मत नलिई पुनः प्रधानमन्त्री दाबी गर्नु असंवैधानिक काम : सर्वोच्च बार १९.राष्ट्रपतिलाई कानुनी कठघरामा उभ्याउन माग २०.निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन : चुनावको तयारीमा जुट्नु २१.शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन २२.धवलागिरि हिमालबाट सेनाले हटायो ५ हजार किलो फोहोर

२३.स्वीट्जरल्यान्ड सरकारले पठाएको ९४ करोड बराबरको सामग्री काठमाडौं आइपुग्यो २४.जसपा विवाद : उपेन्द्र यादव–बाबुरामम भट्टराई पक्षले अघि बढायो ठाकुर–महतोमाथि कारबाही प्रक्रिया २५.राष्ट्रपतिलाई ‘तिमी’ भनेकामा ओलीलाई चित्त दुखेछ, बिचरा : गगन थापा २६.लकडाउन खुकुलो यातायात र परिक्षा सम्बन्धि ठुलो खबर

प्रतिकृया दिनुहोस्