Monday, June 14

आज दिनभरिका मुख्य समाचार – रातारात सत्ताको खेल पल्टाईयो, रबिलाई गाली, लकडाउन खुकुलो, ४१९४ को मृत्यु

May 22, 2021 78

१. मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव २. केपि ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक ३. संसद विघटनविरुद्ध कानूनी उपचार खोज्ने विपक्षीको तयारी ४. माधव नेपालको आह्वान– प्रतिगमन भाग २ को प्रतिवाद गरौं ५. संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

६. सामाजिक सञ्जालमा आक्रोशपूर्ण प्रतिक्रिया : ‘नहुने चुनाव, सत्ता लम्बाउने खेल ७. संसद विघटनविरुद्ध हिजो आ–आफ्नो ठाउँबाट लड्यौं, अब एक भएर लडौं : रामचन्द्र पौडेल ८. फेरि सत्ताको खेललाई ५ पुस फर्काइयो ९. यो मध्यावधि चुनाव होइन, सं‌विधान खारेज गर्ने प्रपञ्च हो : डा. बाबुराम भट्टराई १०.भारतमा गएको २४ घण्टामा २ लाख ५७ हजार संक्रमित थप ४१९४ को मृत्यु

११.कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन : कांग्रेस प्रवक्ता १२.माओवादी केन्द्रका नेता भन्छन् : मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो १३.राष्ट्रपति र प्रधानमन्त्रीको कदम क्षम्य हुनेछैन : झलनाथ खनाल १४.शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने को को हुन् एमालेका २७ सांसद १५.संसद् भवनमा विपक्ष गठबन्धनको बैठक सुरु

१६.विप्लव भन्छन् : संयुक्त सरकारमा सशर्त सहभागी हुन तयार छौं १७.कानुनविद् भन्छन् : मध्यरातमा संविधानमाथि डोजर लगाउने काम भयो १८.१४९ सांसदको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपतिबाट मलाई नियुक्त गरिएनः देउवा १९.रबि लामिछानेले दिए सबै नेपालीलाई ठुलो खबर २०.आजबाट कु कुन जिल्लामा निषेधाज्ञा कडाई गरियो र कुन कुन जिल्लामा निषेधाज्ञा खुकुलो परियो

प्रतिकृया दिनुहोस्