Friday, December 3

४ बच्चाकी आमा संग प्रेम सम्बन्धका कारण यी २४ वषीयले युबकले गु माए आफ्नो ज्यान

May 22, 2021 347

भारतको गाजियाबादमा २४ वषीय गहना व्यापारीको वि’भ’त्स ह’त्या भएको छ। लोनी कस्बेमा गहना पसल चलाइरहेका युवक मनिष वर्माको लाश ह’त्या ग’रिएको अवस्थामा भेटिएको हो। प्रहरी अनुसन्धानबाट मनिषको ह’त्या कु’टीकु’टी भ एको पाइएको छ। ह त्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बुधबार केही मानिसले मनिषलाई उसको घरमा गएर बोलाएका थिए। त्यसको केही समयपछि नै घर नजिकै उनको शव फेला परेको थियो। घटनाको अनुसनधान गर्दै जाँदा प्रहरीले प्रेम सम्बन्धका कारण ह त्या भ एको पा एको छ।प्रहरीका अनुसार मनिषको एक विवाहित महिलासँग प्रेम सम्बन्ध थियो।

ती महिला ४ बच्चाकी आमा हुन् । भारतीय सञ्चारमाध्यम आजतकमा बताइएअनुसार ती महिलाका भाइ युवराज र श्रीमान् जितेन्द्रले मनिषलाई उसको घरमा गएर बोलाएका थिए। त्यसपछि उनीहरुले मनिषलाई कु टीकु टी मा रे को आ रोप छ। यस घटनामा संलग्न रहेको भन्दै प्रहरीले ती महिलाका भाई युवराजलाई नियन्त्रणमा लिएको छ।

क्षेत्रधिकारी अतुलकुमार सोनकरका अनुसार मनिषका बुवा उमाशंकर वर्माले महिलाका श्रीमान् जितेन्द्र र भाइ युवराजले मिलेर आफ्नो छोरालाई कु टीकु टी मा रे का थिए। पीडिले क्षले दिएको उजु्ीका आधारमा आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्