Monday, June 14

आज ८ गतेका मुख्य समाचार – नेपालमा कोरोनाबाट एकैदिन १७७ जनाको मृत्यु,विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदको कब्जामा

May 22, 2021 81

१. नेपालमा कोरोना संक्रमणबाट एकैदिन १७७ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा थप ८६०७ जानमा कोरोना संक्रमण पुस्टि ३. अस्पतालमा संक्रमितको चाप घट्यो, आईसीयू–भेन्टिलेटर भने भरिभराउ ४. १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी५. सीसीएमसी निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री, ईश्वर पोखरेल सदस्य मात्रै

६. राष्ट्रपतिलाई एमालेको पत्र : देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्छौं ७. सरकारले विना प्रतिस्पर्धा खोप र स्वास्थ्य सामग्री खरिद गर्नसक्ने
८. कांग्रेस र माओवादीले किन उठाए सीसीएमसी खारेजीको प्रश्न ९. प्रधानमन्त्रीमा केपी ओलीको पनि दाबी १०.स्वास्थ्य आपतकाल लगाउन सक्ने अध्यादेश जारी, आपतकाल लागे के हुन्छ

११.विना काम चलाए दुई पांग्रेलाई दुई हजार, अन्य सवारीलाई ५ हजार जरिवाना १२.काठमाडौं उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण पुस्टि १३.सांसदको हस्ताक्षर दुरुपयोग भएको भन्दै ओली पक्षले दियो राष्ट्रपति कार्यालयमा पत्र १४.संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइँदैन : प्रधानमन्त्री ओली

१५.सवारीमा जोर बिजोर सम्बन्धि ठुलो खबर १६.जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न ललितपुर महानगरको निर्देशन १७.बिधार्थीको परिक्षा सम्बन्धि महत्वपुर्ण जानकारी १८.प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवा शीतलनिवासमा, माधव नेपाल पनि उपस्थित १९.संसद विघटन निद्रामा पनि गलत लागेको छैन : प्रधानमन्त्री

२०.कोरोना नियन्त्रणका लागि नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने २१.राजीनामा गर्नुपर्ने कहाँ लेख्या छ : प्रधानमन्त्रीको प्रश्न २२.आजबाट कुन कुन जिल्लामा निषेधाज्ञा खुकुलो पारियो त यसबारे पुरै जानकारी २३.राष्ट्रपति कार्यालयले भन्यो : प्रधानमन्त्रीमा कसैको दाबी पुगेन २५.ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी खारेज

२६.अक्सिजन प्लान्ट र एचडियुका लागि १७ करोड ८७ लाख निकासा २७.राष्ट्रपतिलाई गगन थापाको चेतावनीः महामहिम ! सुध्रिने यो अन्तिम मौका हो २८.सास रहेसम्म आश हुन्छ भनेर पार्टी एकता जोगाउन हस्ताक्षर गरिनँ : योगेश भट्टराई २९.विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदको कब्जामा ३०.प्रधानमन्त्रीमा ओली र देउवाको दाबी नपुग्ने राष्ट्रपतिको ठहर, मध्यावधि निर्वाचनको बाटो खुल्यो

प्रतिकृया दिनुहोस्