Friday, June 25

आज ७ गतेका मुख्य समाचार- रबि लामिछानेले दिए सबै नेपालीलाई ठुलो सुचना, केपिको राजीनामा माग, के सम्भब होला त ?

May 21, 2021 102

१. नेपालमा कोरोना संक्रमणबाट एकै दिन थप १९० जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ३. धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र ४. दुई घण्टाभित्र बादल थापालाई दोहोरो झट्का ५. विश्वासको मत नलिने प्रधानमन्त्रीको निर्णय, राजीनामा भने नदिने

६. राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी ७. बादल थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित ८. संक्रमितको उद्धार गर्दा हेलिउद्धारका तोकिएभन्दा १ लाखसम्म बढी भाडा लिन अनुमति ९. चार्टर्ड उडानबाट नेपाली नागरिक पनि विदेश जान पाउने १०.जितपछि खिमलालले भने : इतिहास रचें, प्रदेश र स्थानीय तहको आवाज उठाउँछु

११.काठमाडौं उपत्यकामा ३,२३२ जनामा कोरोना संक्रमण पुस्टि १२.सेयर मूल्यबारे जथाभावी अभिव्यक्ति नदिन बोर्डको चेतावनी १३.नेपाललाई कोरोना खोप उपलब्ध गराउन बेलायतका विज्ञहरुको आग्रह १४.निषेधाज्ञाले छोएन तरकारी बजारलाई, धेरै कोरोना संक्रमित भेटिंदा पनि भीड उस्तै १५.तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री ल्हासाबाट नेपाल ल्याइँदै

१६.प्रधानमन्त्री केपी ओली र मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी १७.नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने १८.पूर्व माओवादीका ७ मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश १९.बादल थापालाई मत नदिनु गम्भीर : एमालेको निर्णय

२०.कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी राजकुमार केसीको निधन २१.माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण
२२.अब घरबाटै पीसीआर परीक्षण हुने, अतिरिक्त ५ सय तिर्नुपर्ने २३.विकल्प राखेर ल्याइयो शपथसम्बन्धी अध्यादेश २४.अधिवक्ता भन्छन् : एमालेमा गएका माओबादिका नेताहरु पदमा फर्किने सम्भावना छैन

२५.राष्ट्रपतिद्वारा फेरि दुई अध्यादेश जारी २६.हिमालय र नेपाल एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने २७.राम बहादुर थापा बादलले दिए डा. खिमलाल देवकोटालाई बधाई २८.राष्ट्रपतिद्वारा फेरि नयाँ सरकार गठनका लागि आह्वान, दिइयो भोलि साँझ ५ बजेसम्मको समय २९.भूकम्प पीडितलाई नगद १५ हजार सहयोग यसबारे पुरै जानकारी ३०.रबि लामिछानेले दिए सबै नेपालीलाई ठुलो सुचना

प्रतिकृया दिनुहोस्