Saturday, June 19

आफ्नो श्रीमानसँग लागेको भन्दै आरोप लगाएपछि सडक मै पर्यो कु टा कु ट, सासुले बुहारीलाई घर बाट निकालिदिन (भिडियो सहित)

May 20, 2021 104

अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झ ग डा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आ रो प ल गाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन ।

घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन । आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आ रो प ल गा एपछि यस्तो अवस्था आएको हो ।

सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आएका थिए । आरोपित युवतीको घरमा जाँदा एकअर्का बीच हा त हा ला हा ल भएको हो । आखीर के हो सत्य कुरा चाहि ? तल भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्