Friday, June 25

यिनै हुन् पश्चिम नवलपरासीमा प्रहरीले चलाएको गो’लि ला’ग्दा निधन भएका २३ वर्षीय अविनाश राजभर

May 19, 2021 132

नेपाल–भारत सिमावर्ती क्षेत्रमा गो’ली ला’गे’र घा’इते भएका एक युवकको मृत्यु भएको छ । गो’ली ला’गे’र प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घा’इते भएका थिए । बुधबार बिहान पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गो’ली च’ल्दा घा’इते भएका भारको उपचारको क्रममा मृत्यु भएको हो ।

शसस्त्र प्रहरीको घा इते भएका राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो उपचारको क्रममा नै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।महामारीका कारण नेपाल भारत सिमा बन्द छ । तर बन्द सिमावाट बुधबार पश्चिम नवलपरासीको सुस्तावाट केही नेपाली भारत तर्फ जान लागेका थिए ।

प्रहरीले रोक्ने क्रममा प्रहरीलाई नै घेराउ गरेर आ क्र म ण गर्न लागे पछि बा’ ध्यता भएर यस्तो गर्नु परेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्रहरी मा थि ढुं गा मु ढा ग रे का थिए ।सशस्त्र नायब निरीक्षक सइ शंकर बुढाथोकी घाइेत भएका छन् ।

उनको उपचार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो। भारत तर्फ जान लागेकाहरलाई प्रहरी फर्काएपछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो स’मुह लिएर आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्