Sunday, September 19

आज ५ गतेका मुख्य समाचार- कोरोनाबाट एकैदिन थप १९६ जनाको मृत्यु, रबी लामिछानेको यस्तो अनुरोध

May 19, 2021 173

१. नेपालमा कोरोना संक्रमणबाट एकैदिन थप १९६ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि ३. बादलले मागे माधव नेपालसँग भोट, नेपालले दिएनन् वचन ४. मास्क नलगाउनेसँग जरिवाना नलिन सर्वोच्चको आदेश ५. जसपामा सहमति : ओली सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार

६.जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह ७. बीएण्डसीलाई सम्बन्धन नदिन डा. गोविन्द केसीको माग ८. नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि ९. एमाले कार्यदलले कार्यकर्तालाई भन्यो : सद्भाव कायम राख्नू, अन्तरविरोध नबढाउनू १०.होम आइसोलेसनमा केही समस्या भयाे ? डाक्टरलाई यी नम्बरमा सम्पर्क गर्नुहोस्

११.नेवानिलाई प्राथमिकता दिएर नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग १२.निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने १३.बैंकहरु बन्द सम्बन्धि ठुलो खबर आयो १४.एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काटिने १५.सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम
१६.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी

१७.सुनको मूल्य तोलामा ६ सयले बढ्यो १८.४१ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित १९.बिधार्थीको परिक्षा सम्बन्धि ठुलो खबर २०.आजबाट कुन कुन जिल्लामा निषेधाज्ञामा थप कडाइ गरियो त यसबारे पुरै जानकारी २१.सर्वोच्चको आदेश : बेड नपुगे अस्थायी व्यवस्था गरेर संक्रमितको उपचार गर
२२.काठमाण्डौ उपत्यकामा थपिए २,६३५ जना संक्रमित

२३.एमाले कार्यदलको आग्रह : पार्टीमा अन्तरविरोध सिर्जना नगरौं २४.सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाइ २५.शपथका विषयमा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

प्रतिकृया दिनुहोस्