Saturday, June 19

परपुरुषसंग सम्बन्ध रहेको आशंकामा विदेशवाट आएको एक सातामै २४ वर्षकी श्रीमतीलाई सिध्याए (भिडियो हेर्नुस्)

May 18, 2021 144

वैैदेशिक रोजगारीमा गएका श्रीमान ४ वर्ष पछि घर फर्केका थिए । उनले आफ्नो श्रीमतीको अन्य पुरुषसंग सम्बन्ध रहेको शंका गरे । दागंमा भएको यो घटनाले वैदेशिक रोजगारीमा गएका पुरुषको मनमा उब्जने शंका र त्यसले निम्त्याउने परिणामको उदाहरण देखाएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका २७ वर्षका युवक नेपाल फर्केपछि आफ्नो २४ वर्षकी श्रीमती सिध्याइदिएका छन् ।

उनलाई श्रीमती अर्कैसंग सम्बन्ध रहेको शंका गरेको श्रीमानले शंका गरेका हुन् । विपना रेग्मी श्रीमान विदेश गएपछि छोरी लिएर वजारमा बसेकी थिइन् । कतारवाट उनले श्रीमतीलाई पैसा पठाउने गरेका थिए । घरका बुवा आमाले छोराले यति धेरै दुख गरेका मेरो छोराको पैसा वुहारी गतिलि नभएर वचत भएन भनेर बारम्बार गुनासो गर्ने गरेका थिए । महिनामा ७५ हजार रुपैया जति उनले कमाउने गरेका छन् ।

श्रीमानले पहिला पनि श्रीमतीलाई अब म राख्दिन भनेर गाउँलेलाई समेत भन्ने गरेका थिए । यो छोरी पनि मेरो होइन भन्दै घरभेटीलाई समेत भनेको स्थानियले बताएका छन् । विदेशवाट फर्किएको एक साता नबित्दै उनले घटना गराएका हुन् । युवकका बुवा पनि अपागं छन् । सासु ससुरालाई गाउँमा छोडेर सानी छोरी पढाउन भन्दै शहरमा बस्ने गरेकी थिइन् विपना ।

दुई दिन अघि काठमाडौ जान्छु भनेर श्रीमान हिडेका थिए । भोलीपल्ट विपना कोठामा छोडेर बाहिरवाट खाना ल्याएर दिएर उनी मोवाइलको रिचार्ज कार्ड किन्न गएको बेलामा श्रीमान अचानक आएर बाटोमै भेटेका थिए । घरभेटीले देख्दा विपनाको निधन भइसकेको थियो । श्रीमती माथि घटना गराएर श्रीमान भने त्यहाँवाट भागीसकेको आफुले देखेको घरभेटीले बताएका छन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्