Wednesday, June 16

आज ४ गतेका मुख्य समाचार- रबि भगवान बने,काठमाडौंका कुन कुन अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर ?

May 18, 2021 86

१. नेपालमा कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु २. पछिल्लो २४ घन्टामा ९ हजार १९८ जनामा कोरोना संक्रमण पुस्टि ३. भूराजनीतिक संकेत : के भारतलाई नेपालमा तत्काल चुनाव चाहिएको छ ४. परीक्षण अझ सहज बनाऔं, घरभित्र पनि मास्क लगाउन सबैमा आग्रह ५. ३७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित ६. २० जिल्लामा निषेधाज्ञालाई कडा पार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

७. काठमाडौं उपत्यकामा ३ हजार ९८ संक्रमित थपिए ८. लोडसेडिङ अन्त्य र कोरोना नियन्त्रणका मिल्दाजुल्दा पक्ष ९. आजबाट कुन कुन जिल्लामा निषेधाज्ञा खुकुलो पारियो त यसवारे महत्वपुर्ण सुचना १०.हिम्मत हार्नु हुन्न, कम्युनिष्ट एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ ११.नेप्से २० अंकले बढ्दा साढे ९ अर्ब माथिको सेयर कारोबार सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी

१२.अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सारले खटायो ‘क्विक रेस्पोन्स टिम १३.नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी लैजान १० उडान अनुमति १४.कोरोना महामारी नियन्त्रणका लागि सन्दीप लामिछानेले सुरु गरे अभियान १५.नरहरि बुटी : कोरोना भाइरसको औषधि भन्ने दाबी सही हाे १६.कोरोना नियन्त्रणको कार्ययोजना ७ दिनभित्र ल्याउन सर्वोच्चको आदेश

१७.संवैधानिक, कानूनी र नैतिक कठघरामा प्रधानमन्त्री १८.एम्बुलेन्स चालकका पीडा : घरको बरण्डामा एक्लै पकाएर खानुपर्छ १९.एमाले जेठ २ मा फर्किँदै, माओवादी केन्द्र कता फर्केला २०.इजरायल-प्यालेस्टाइन युद्ध : एक सातामै २०० बढीले ज्यान गुमाए २१.नेपाली सेनाद्वारा ६ वटा हिमालबाट २१,१६७ किलोग्रामको फोहोर सङ्कलन

२२.काठमाडौंका कुन कुन अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर २३.संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसिरहेकाहरु निष्फिक्री गाउँ डुल्न थाले, स्थानिय त्रसित २४.अरब सागरको चक्रवातका कारण नेपालमा मैसम बदली, सतर्क रहन आग्रह २५.मन्त्रिपरिषद् बैठक आज, सीसीएमसीलाई शक्तिशाली बनाउने अध्यादेश ल्याउने तयारी २६.रबि लामिछानेले बने भगवान सबै गरिब दुखिलाई सहयोग गर्दै

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्