Saturday, December 4

नेपालबाट महिलाका रुपमा उडेकी मनकुमारी, दुवई विमानस्थलमा पुग्दा अ’चानक पुरुष भएपछि (भिडियो सहित)

May 17, 2021 300

नवलपुर जिल्ला’को रजहर’मा एउटा अनौठो घ’टना भएको छ । नवलपुरमा महिला रहेकी मन’कुमारी विदेश जान भने’र दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् । जिल्ला प्रशासन का’र्यालयको लापर’वाहीका कारण अना’हकमा एउटा विपन्न परिवारको महि’लाले लाखौं रुपैया गुमाइन् ।

उनी वैदेशिक रोज’गारीका लागि भि’जिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सह’योगमा उनी दुवई जान भनेर नेपाल’वाट गइन् । उनी दुवई पनि पुगिन् तर दुव’ईको विमानस्थल’मा पुगेपछि भने उनी झसंग भइन् ।

उनले दुई वर्ष अघि नै पास’पोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पा’सपोर्टका आधारमा उनको भिषा लगा’इदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन ।

जिल्ला प्रशासन कार्याल’यले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाए’नन् । उनको पा’सपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । विमानस्थलवाट जाँदा त्यहाँका क’र्मचारीले उ’नलाई महिला हो वा पुरुष भनेर हेरि’दिएनन् । उनी सो पा’सपोर्ट देखाएर दुवई पुगिन् ।

दुवईवाट फर्काइ’एपछि उनलाई विमा’नस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुव’ईमा पनि कसैले हेरेनन् । भाईह’रुको सहयोगमा उनको भिषा ल’गाइएको थियो । भिजिट भि:षामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् ।

अहिले उनको पासपोर्ट वि’मास्थलमै रा’खिदिएको छ । त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चा’हिन्छ भनेपछि उनले त्यो पैसा तिर्न स’केकी छैनन् ।

उनले आफै पनि ८ कक्षा पढेकी छन् उन’ले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् । भिजिट भिषा’मा विदेश जान भ’नेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ‘ऋण लिएको बताएकी छन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्