Wednesday, June 16

आज ३ गतेका मुख्य समाचार- केपि फेरि समस्यामा, पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागे, सरकारप्रति कडा आक्रोस

May 17, 2021 106

१. नेपालमा एकैदिन कोरोना भाइरसबाट १४५ जनाको मृत्यु २. पछिल्लो २४ घन्टामा थप ७,३६८ जनामा संक्रमण पुस्टि ३. बिनोद चौधरी फाउन्डेसनले वीरमा आईसीयू वार्डसहित धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट बनाउने ४. निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो, भ्वाईस अफ नेपाल र कमेडी च्याम्पियन सम्बन्धि ठुलो खबर

५. नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग ६. कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्यो ७. नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागे, सरकारप्रति कडा आक्रोस ८. कोरोनासँग लड्न थप ४ अर्ब ३१ करोडको स्रोत सुनिश्चित ९. होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघ्यो

१०.प्रधानमन्त्रीको शपथविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी ११.स्वास्थ्य मन्त्रालयले भन्यो : बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू १२.काठमाडौं उपत्यकामा २,६०९ जनामा संक्रमण पुस्टि १३.प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिए १४.नेप्सेमा उत्साह, ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि

१५.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १६.जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल १७.ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउने समय घर्किँदै १८.सीसीएमसीको निष्कर्ष : महामारीविरुद्ध लड्न थप कानूनी संरचना चाहिन्छ १९.चर्को घाममा कोरोना खोप लगाउनेको लाइन २०.भाइरल तस्वीरप्रति घनश्याम र रघुजीको आपत्ति

२१.नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ, यो तहमा संक्रमण नबढ्ला भन्ने ठानेको थिएँ : केपी ओली २२.कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति २३.नेपाल आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य २४.कक्षा १२ र एसइई परीक्षाको विकल्पबारे छलफल सुरु, १५ दिनभित्र प्रतिवेदन बाेर्डमा

२५.मनाङ, तेह्रथुम र खोटाङबाेहक देशका सबै जिल्लामा निषेधाज्ञा २६.कुन कुन जिल्लामा निषेधाज्ञा थपियो त यसबारे पुरै जानकारी २७.अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति २८.जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प भुकम्प सम्बन्धि ठुलो खबर

प्रतिकृया दिनुहोस्