Saturday, June 19

हिजो ‘भ्वाईस् अफ नेपाल’बाट बाहिरिएकी एलिनाको सबैलाई रुवाउने कथा,लेभर काम गरेर दिनको ७०० कमाउँछिन् (भिडियो हेर्नुस)

May 16, 2021 119

घर बनाउने मिस्त्री काम गर्ने खोटांग कि एलिना उदास अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छानिएकी छिन। राम्रो स्वर भएको कारणले एलिना ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याउने तयारी मा छिन।एलिना मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। एलिना को घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्।

घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र आमा बुढी भएको हुनाले सबै काम आफु ले गर्नु परेको हुनाले उनि मिस्त्री काम गरेर आफ्नो जिबन चलाएकी छिन्। घर मा ५ दिदि बहिनि २ दाजु भाई भए पनि एलिना अहिले आफ्नो आमा संग काठमाडौँ मा बस्दै आएकी छिन्। मिस्त्री काम मात्र गर्न होईन कि उनि गीत गाउन , गलबन्दी बनाउन , सुइटर बनाउन पनि सिपालु छिन्। यसैबिच भ्वाईस अफ नेपालको व्याटल राउण्डबाट एलिना बाहिरिईन् र शिशिर भण्डारीसँग आफ्नो दुख पोखिन् भिडियो हेर्नुस

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्