Sunday, September 19

आफ्नै मिल्ने साथीलाई भेट्न बोलाएर

May 16, 2021 78

मोरङको लेटाङमा एक युवाको छु रा प्र हार गरेर ह त्या गरिएको छ । लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छु रा प्र हारबाट मृ त्यु भएको मोरङ प्रहरीले जनाएको छ । लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवादका क्रममा शुक्रबार राति रोमनमाथि छु रा प्र हार गरेका हुन् । लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको वि वाद रोमनसँग भएको थियो । वि वादकै क्रममा दुईजनाले छु रा प्र हार गरेको जनाइएको छ ।

घाइ तेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृ त्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घट नापछि फ रार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान प क्राउ गरेको छ । घटना स्थलमा स्थानीय संग गरेको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्