Monday, June 14

आज २ गतेका मुख्य समाचार- रबि लामिछाने भाबुक, फेरी अर्को भाईरस आयो, पछिल्लो २४ घण्टामा देशभर थप यतिमा कोरोना पुष्टि

May 16, 2021 115

१. नेपालमा एकैदिन कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना पुष्टि ३. काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि ४. प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै ५. राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादल थापालाई

६. नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन ७. आफ्नै निर्देशिका मिचेर सरकारले गर्‍यो ११ देशमा राजदूत सिफारिस ८. दोस्रो खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै ९. तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन : सरकार १०.यातातात र यर्पोट सम्बन्धि महत्वपुर्ण सुचना

११.सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्री केपी ओलीको चेतावनी १२.कोरोना संक्रमितलाई ३० रुपैयाँमा खाना, झलनाथ र माधवले दिए १५-१५ हजार १३.प्रधानमन्त्रीज्यू केही दिनलाई सबै छोड्नुस्, जनता जोगाउन मिलेर लागौं : गगन थापा १४.उत्कर्षतिर जनता समाजवादी पार्टी विवाद, दुवै पक्ष बहुमत जुटाउने होडमा

१५.केपी ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्याम भूसालको प्रष्टोक्ति, उठाए प्रधानमन्त्री कार्यालयमाथि प्रश्न १६.मध्यपूर्वका नेपालीले पठाएका ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगे १७.कोरोना निकोपछि यस्ता मानिसलाई आँखा बिगार्ने घातक ‘ब्ल्याक फंगस संक्रमण लाग्दै १८.कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भन्नु मूर्खता : प्रधानमन्त्री

१९.कोरोना महामारीमा तानियो रातो मच्छिन्द्रनाथको रथ यसबारे पुरै जानकारी २०.स्वास्थ्य प्रणालीमा समस्या होलान् तर‘कोल्याप्स’भएको छैनः प्रधानमन्त्री ओली २१.रबि लामिछानेले भाबुक हुदै दिए सबै नेपालीलाई यस्तो सुचना २२.सबै बिधार्थीको परिक्षा सम्बन्धि ठुलो खबर आयो २३.खाध्य बस्तुको मूल्य अत्याधिक बढाईयो यसबारे पुरै जानकारी २४.आजबाट कुन कुन जिल्लामा लकडाउन लम्ब्याईयो यसबारे महत्वपुर्ण सुचना २५.केपी ओलीले दिए सबै नेपालीलाई ठुलो खबर

प्रतिकृया दिनुहोस्