Monday, June 14

आजको मुख्य समाचार,स्वास्थ्य संकटकाल, रबि लामिछाने खुशी, लकडाउन झन कडा, कोरोना संक्रमीत रोडमै रुन थाले

May 15, 2021 110

१. एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी २. कतै विवाह, कतै पूजाको नाममा जमघट : गाउँ-गाउँमा फैलियो कोरोना ३. सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान ४. चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण ५. यातायात सम्बन्धि महत्वपुर्ण जानकारी ६. एमालेको वार्तामा : जेठ २ मा फर्किन केपी ओली सहमत

७. माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी ८. संक्रमित अस्पतालको आँगनमै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन ९. दोस्रो लहरमा बाँकेमा झण्डै तीन गुणा बढी संक्रमितको मृत्यु १०.अक्सिजन वितरणको जिम्मा अब स्वास्थ्य मन्त्रालयको ११.अब कोरोना नियन्त्रणमा ध्यान केन्द्रित गर्छौं : उपप्रधानमन्त्री पोखरेल

१२.पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ३० जना संक्रमितको मृत्यु १३.जसपा उपेन्द्र-बाबुरामपक्षले बोलायो बैठक, महन्थ ठाकुर लगायतलाई कारवाही तयारी १४.कोरोना भित्रिन सक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित १५.प्यालेस्टाइन-इजरायल द्वन्द्व वेस्ट बैंकमा फैलिँदै, ११९ जनाको मृत्यु १६.भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्युः दैनिक संक्रमण र मृत्युमा केही कमी

१७.स्वास्थ्य संकटकाल लगाएर जनताको जीवन जोगाउन काँग्रेस सांसद संग्रौलाको माग १८.स्वास्थ्य संकटकाल लगाउने सम्बन्धि ठुलो खबर आयो १९.रबि लामिछानेले दिए सबै नेपालीहरुलाई यस्तो सूचना २०.आजबाट कुन कुन जिल्लामा लकडाउन खुकुलो पारियो र कुन कुन जिल्लामा थपियो यसबारे पुरै जानकारी

प्रतिकृया दिनुहोस्