Tuesday, June 15

यो औषधी ३ दिन खादै च्वाटै भएपछि एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर, प्रमाण बोकेर आए गुरु सँगै मिडियामा कोरोनाका बिरामी (भिडियो)

May 15, 2021 99

गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् । धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव सिर्जना भएको छ ।

कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु म र्न त यार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

गुरु र कोरोनाका बिरामीका श्रीमानले सँगको बिशेष कुराकानी हेर्नुहोला । त्यस्तै गुरु खतिवडाले नेपाल सरकारले बेवास्ता गरेपनि आफुले निरन्तर कोरोना विरुद्धको औषधी बनाइ रहने यो सेवामा आफु लागिरहने बताए । उनले एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर आएको तर आफुले नदिएको बताए ।

प्रतिकृया दिनुहोस्