Monday, June 14

संगै जंगल गएका साथीलाई हात्तीले …तर म भाग्यले बाचे (भिडियो सहित)

May 15, 2021 57

मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक यूवाको हातीकोे आ क्र मण बा ट ए क व्य क्ति को मृ त्यू भएको छ । स्थानीय शिक्षक मधु अधिकारीका अनुसार ४४ बर्षीय जीतबहादुर लिम्बूलाई राजमार्ग भन्दा केही उत्तरको जंगलमा हातीले आ क्र म ण ग र्दा घटना स्थलमै मृत्यू भएको हो ।

समुहमा निस्किएका यूवाहरु जंगलमा च्याउन खोज्न जाने क्रममा जीतबहादुरलाई हातीले आ क्र म ण गर्दा बिहान पाँच बजे नै ज्या न ग ए को अधिकारीले जानकारी दिनुभयो । घटना स्थलमा पुगेर हेर्दा त्यहाँ ड र ला ग्दो अ व स्था देखिएको छ।

मृ त्युको मु खबाट बाँ चेर फर्केका साथीले सुनाए सुरुदेखिको सम्पूर्ण नालीबेली तल भिडियोमा हेर्नुहोला । म र्नुअ घिको अ न्तिम श ब्द सुनेर तपाइको आँ शु आ उनेछ । मृ तकका साथि संग गरीएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्