Friday, June 25

आज जेठ १ गतेका मुख्य समाचार,केपि ओलिले रचे इतिहास, रबि लामिछानेको सरकार प्रती आक्रोश “वा सरकार वा कती खेल्छौ खेल”

May 15, 2021 132

१. नेपालमा कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु २. पछिल्लो २४ घन्टामा थप ८५२० जनामा कोरोना संक्रमण पुस्टि ३. संक्रमितको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने : पर्यटनमन्त्री ४. पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भईन ५. भारतितया प्रधानमन्त्रि नरेन्द्र मोदीले गरेको हेलचेक्र्याइँको मूल्य चुकाउँदै भारत

६. प्रधानमन्त्री ओलीले लिए शपथ, केपी ओली पुन प्रधानमन्त्रि भए ७. माधव नेपाल पक्षले धोका दियो भन्न मिल्दैन : प्रचण्ड ८. महामारी नियन्त्रणमा अब राज्यको सबै सामर्थ्य लगाउँछौं : प्रधानमन्त्री ओली ९. अध्‍यक्ष ओलीसँग हाम्रो अडान कायमै छ : भीम रावल १०.एसईई र बिधार्थीको परिक्षा सम्बन्धि ठुलो खबर आयो

११.प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए १२.काठमाण्डौ उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण १३.अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर : शेर बहादुर देउवा १४.कोभिड–१९ सँग सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल १५.प्रधानमन्त्री ओली र नेता माधव नेपालबीच सिंहदरबारमा वार्ता

१६.केपी शर्मा ओलीले रचे तीन वटा इतिहास यसबारे पुरै जानकारी १७.केपी ओली जेठ २ मा फर्कन तयार भए : माधव कुमार नेपाल १८.प्रधानमन्त्रीले केपी ओलीले भने : उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए १९.चीनमा भन्दा नेपालमा धेरैको कोरोना संक्रमणबाट मृत्यु २०.किन क्र्पी ओलीले दिए पुरानै मन्त्रीहरुलाई निरन्तरता यसबारे परे जानकारी

२१.आजबाट नेपालका सबै जिल्लामा कडा लकडाउन २२.सवारीमा जोर बिजोर सम्बन्धि ठुलो खबर २३.रबि लामिछानेले दिए आक्रोश पोख्दै सरकारलाई यस्तो सुचना २४. भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७४ हजार भन्दा कोरोना संक्रमित भेटीए

प्रतिकृया दिनुहोस्