Tuesday, June 15

श्रीमतीले धेरै र क्सी खाएको भन्दै श्रीमानले गरे अर्को बिहे, त्यसपछि जे भयो हेर्नुहोस भिडियो

May 14, 2021 26

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ रु तर श्रीमान श्रीमतीबीच सानो तिनो झ गडा, म नमुटाव हुने कारण यहि नै हो । आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अप मानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । नेपालमा आजकल श्रीमान श्रीमती बीच धेरै बिबाद भएका समाचार आउने गर्छन । झापाको झिलझिलेमा पनि एक दम्पतिमा बि बाद आएको छ । श्रीमतीले धेरै र क्सि खाएका कारण श्रीमानले सौता ल्याएका छन् । आखिर केहो बास्तबिक कुरा ? तल भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्