Tuesday, June 15

आज २९ गतेका मुख्य समाचार,पसल बन्द, केपिलाई भारतको साथ, लकडाउन थपियो, रबिको कार्यक्रम बन्द

May 12, 2021 48

१. कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ९४८३ जनामा कोरोना संक्रमण पुष्टि २. निषेधाज्ञाको बेला नेपाल आउँदै हुनुहुन्छ ? यी १३ नाकाबाट मात्र आउन पाईने ३. ग्यास सिलिन्डरमा अक्सिजन भर्न सकिने यसबारे पुरै जानकारी ४. १७ जेठसम्म लम्बियो अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिवन्ध

५. नयाँ सरकार बनाउन माधव समूहको सहयोग खोज्ने कांग्रेसको निर्णय६. अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ ७. काठमाण्डौ उपत्यकामा थपिए ३९२७ जना कोरोना संक्रमित ८. तरकारी र खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय ९. सरकार गठनबारे दलहरू आन्तरिक छलफलमा, शेर बहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

१०.२७ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ६ अर्ब नजिक ११.आजको सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १२.काठमाडौंका सरकारी अस्पतालमा कोभिडका बिरामी मात्र उपचार गरिने १३.सरकार कोभिड नियन्त्रणमा असफल भयो : प्रचण्ड १४.काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

१५.काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने १६.पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना संक्रमण मुक्त भए १७.काठमाण्डौ उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो , विकास निर्माणका काम पनि बन्द १८.टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित १९.केपी ओलीको पक्षमा खुले महन्थ ठाकुर , नयाँ सरकार गठनमा सहभागी नहुने

२०.खोपमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी : बुझेर मात्र बोल्नुस् २१.कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी २२.चीनबाट आयो ४०० वटा अक्सिजन सिलिन्डर २३.गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भए २४.भारतमा २४ घण्टामा ३ हजार ८७६ संक्रमितको मृत्यु, ३ लाख २९ हजारभन्दा बढी नयाँ संक्रमित थपिए

२५. काठमाण्डौ उपत्यकामा छन् ७७ हजार अक्सिजन सिलिन्डर २६.सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढ्यो २७.काठमाडाैंमा १८ देखि ५९ वर्षकालाई दोस्रो चरणकाे खोप दिइने २८.रविले सुरु गरे यति राम्रो काम, कामका कुरा कार्यक्रम केहि दिन संचालन नहुने २९.स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन

३०.केपी ओली भारतको रोजाइमा, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित : भाजपा नेता ३१.आजबाट फेरी कुन कुन जिल्लामा लकडाउन लम्बियो त यसबारे पुरै जानकारी ३२.नेपाल-खनाल पक्षको निष्कर्षः ओलीलाई जोगाउन भारत खुलेर आयो ३३.विज्ञको चेतावनी : आगामी ३ हप्ता एकदमै जोखिम छ, घरभित्रै बसौं

३४.कोभिड बिरामी उद्धारको लागि हेलिकप्टर चाहियो? यी नम्बरमा फोन गर्नुस् ३५.काठमाण्डौ उपत्यकामा निषेधाज्ञा कडाइ, के गर्न पाउने के नपाउने

प्रतिकृया दिनुहोस्