Wednesday, June 16

40 लाख लिएर श्रीमती फरार, छोरीको भयो बिचल्ली, सासु र छोरी रुदै मिडियामा, खुल्यो सुरुदेखिको डरलाग्दो रहस्य र नालीबेली (भिडियो सहित)

May 11, 2021 48

आजभोलि दिनप्रतिदिन नसोचेका घटनाहरु घटिरहेका छन । श्रीमान बिदेशमा अनि श्रीमती भने यता अर्कै सँग भागेका खबर एकपछि अर्को गर्दै आइरहेका छन् ।श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन भन्ने भनाइलाई बिर्सिएर अहिले निकै बिकृति बढेसँगै नसोचेका अनि घिन लाग्दा घटनाहरु घटी राखेको अवस्था छ ।

छोराछोरी हुँदाहुँदै छोरा छोरी अनि सासुससुराको बिजोग बनाएर झापाकी एक महिला आफू कुमारी केटी हुँ भन्दै अर्कै केटा लाई फसाएर 40 लाख रुपियाँ लिएर फरार भएको भन्दै आफन्त मिडियामा आएका छन् ।

सानी छोरीको बिजोग भयो भन्दै सासुले रुदै सुरुदेखि को सम्पूर्ण नालीबेली सुनाइन् । कुराकानीकै क्रममा बिचरा! छोरीले आमाको सुरु देखिको सम्पूर्ण नालीबेली र भित्री रहस्य यसरी खोलेकी छिन् तलको भिडियो हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्