Saturday, June 19

बेहुली अन्म्याउने बेलामा बेहुला नै डाको छाडेर रोएपछी कसैगरी पनि फकाउन सकिएन, हेर्नुहोस सबैलाई छक्क पार्ने यो भिडियो

May 10, 2021 110

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटा बिहेको भिडियो पनि उत्तिकै भाइरल भएको छ । बिवाहमा बेहुला बेहुलीको भिडियो भाइरल यसकारण भएको छ कि । गोडा धुने बेलामा बेहुली रु’न थाल्छिन । बेहुली रुनु त सामान्य नै मानिन्छ किनभने उनले आफ्नो जन्मघर, साथी, घरपरिवार सबैजना लाई छाडेर गएकी हुन्छिन ।

तर यहाँ तलको भिडियोमा त उल्टै बेहुला पो रोइरहेक छन । बेहुली रुन थालेपछि बेहुलीको आँखाको आँसु देख्न नसकेर बेहुला पनि डाको छाडेर रुएको देख्न सकिन्छ । यसवाट के प्रस्ट हुन्छ भने बेहुलाले बेहुलाप्रती देखाएको माया एकदमै प्रगाढ देखिन्छ । यस भिडियोलाई टिकटकमा ४० लाख भन्दा बढी पटक हेरिएको छ । अब हेर्नुस् भिडियो:

प्रतिकृया दिनुहोस्