Tuesday, October 26

आज २७ गतेका मुख्य समाचार,रोजगार खुल्यो, हवाबाट कोरोना सर्ने, केपिको पर्दाफास, रबि लामिछाने

May 10, 2021 178

१. पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि थप ५२ जनाको निधन २. तटस्थ रहेन जसपा, बाबुराम -उपेन्द्र पक्षले प्रधानमन्त्रीको विपक्षमा मत दिने३. सांसदहरुलाई ओलीको आग्रह : सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू४. गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा५. माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो

६. उपत्यकामा थपिए ४ हजार १९८ जना कोरोना संक्रमित७. निषेधाज्ञामा पनि धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम, यास्ता व्यक्तिले रोजगार पाउने ८. कोरोना संक्रमित सांसदहरुले संसद भवनमै मत दिन पाउने९. राजीनामाबारे गुरुङले भने : स्थिरता नचाहनेहरुको चलखेलले काम गर्ने वातावरण भएन १०.नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी

११.गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान१२.प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी१३.रबि लामिछानेको नया कार्यक्रम आउदा आयो यस्तो समस्या १४.रविले दिए सबै नेपालीलाई खुशीको खबर १५.हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी१६.लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस१७.सत्य लुकाउन खोज्दा प्रधानमन्त्रीले गुमाए सहयोग जुटाउने अवसर

१८.नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने१९.केपी ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टा समय२०.बालुवाटारमा महन्थ–राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का२१.अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक यति सजिलै हेर्न मिल्ने २२.अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य चाहिने २३.कोरोना खोप खरिदमा कमिसन नमिलेर अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माधव नेपालको माग

२४.दुई मुख्य बटमलाइनबारे माधव नेपाल आफैले केपी ओलीसँग कुरा गर्दै, नेता भन्छन्– आज बिहान फाइनल२५.कांग्रेस प्रवक्ता बिस्व प्रकाश शर्माको परिवारका सबैलाई कोरोना संक्रमण२६.आजबाट फेरी कुन कुन जिलामा लकडाउन निषेधाज्ञा लगाईयो त यसबार पुरै जानकारी २७.निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ७२० जना कारबाहीमा२८.सरकारले बनाएका नियम पालना नगंरे यस्तो सम्म हुने

२९.नेपालमा स्वास्थ्य संकटकाल घोषणा सम्बन्धि ठुलो खबर ३०.कक्षा ८ को नगरस्तरीय परीक्षा स्थगित गर्ने काठमाडौं महानगरको निर्णय३१.सबै बिधार्थीको परिक्षा सम्बन्धि महत्वपुर्ण जानकारी ३२.भारतमा लगातार चौथो दिन ४ लाखभन्दा बढी संक्रमित फेला३३.आजबाट फेरी कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लागु गरियो त यसबारे महत्वपुर्ण सुचना ३४.यर्पोट र यातायात सम्बन्धि ठुलो खबर आयो

प्रतिकृया दिनुहोस्