Saturday, June 19

कन्चनको मृत्यु पछि अनिशाको सिउदो पखाल्न पुरै गाउँ नै उर्लियो , अनिशाको बाबालाई घि’सारेर ल्याए सडकमा (हेर्नुस् भिडियो)

March 8, 2021 228

काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर देहत्याग गर्ने प्रयास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको आ रोप समेत लागेकी थिइन ।

अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए ।कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन। तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले देहत्याग गर्ने प्रयास गरेको हो । तर अहिले कन्चनको अस्पतालमा मृत्यु भइसकेको छ। उनको पारिवार र आफन्तहरु आक्रोशित बनिरहेको छन । कन्चनको न्याएको निमित्त अहिले गाउँमा सबै जना उठेर अनिशाको घर घेरा हालेर अनिशाको बुवालाई नियन्त्रणमा लिएका छन् ।

प्रतिकृया दिनुहोस्