Friday, June 25

जस्तो गुरु तेस्तै चेला हुन किशोर खतिवडा,लक्ष्मीको कुनै हैसियत छैन श्रीजना वाग्लेलाई जथाभाबी भन्ने (भिडियो सहित)

April 30, 2021 260

नायक किशोर खतिवडा र लक्ष्मी गदाल प्रकरण नयाँ मोडमा पुगेको छ चलचित्रको काहानी जस्तै । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि लक्ष्मी गदालले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका थिए ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आ श्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी थिइन । तीन वर्ष सम्म श्रीमान श्रीमती जस्तै बसेका उनीहरुबीच सम्बन्धमा स मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अ न्याय गरेको आरोप लगाएकी थिइन ।

तर अहिले त्यो कुरा बाट मुख मोडेकी छिन लक्ष्मीले । मैले ग लत गरेछु आफ्नो माया गर्ने मान्छेलाई कसैले उचालेको भरमा भनेकी छिन लक्ष्मीले । आहिले यही बिषयमा सागर थापाले ले आफ्नो बिचार राखेका छन । हेरौ भिडियो

प्रतिकृया दिनुहोस्