Friday, January 28

आफ्नै बाबुले अ’पाङ्ग छोरोलाइ आ’गो’ले ज’ला’ए’र मा’र्न खोजे (भिडियो हेर्नुस)

December 4, 2021 68

काठमाडौंको शान्तिनगर नयाबस्तीको जागृतीटोलको सुकुम्बासीबस्तीमा बसोबास गर्दै आएका एक बालकलाई आफ्नै बाबुले ज”लाउने प्रयास गरेका रहेछ्न । जन्मदै अ”पाङ्ग जन्मिएका उक्त बालक त उनकी आमा आज घटनाबारे जानकारी दिन मिडियासामु आएकिछिन । पछिल्लो समय सामाजिक संजाल र पत्रपत्रीकामा भा”इरल भएको खबर पनि हो यो ।

आफ्नै बाबुले छोरालाई ज”लाउन खोजेको खबर मिडियामा परिचित थियो । सुतिरहेका छोरालाइ ए”क्कासी आ”गो लागेपछी उनी घा”इते भएका रहेछ्न र उनलाइ तुरुन्तै अस्पताल पुर्याइएको रहेछ । बाबु भने यसै घटनालाइ लिएर जे”लमा पनि परिसकेका रहेछ्न । भगवती कार्की भुजेल नाम गरेकि महिलाले भने आफ्नो श्रीमानले यो सब अन्जानमा भएको बताएको कुरा खुलाइन ।

२० २२ बर्ष सगै बस्यौ ज”लाउने भए पहिले नै ज”लाइहाल्नु हुन्थ्यो नि भन्छिन उनि । उनका श्रीमानको खुट्टा ज”लेको र अहिलेसम्म उपचार नपाएको कुरा पनि उनले खुलाइन । क”मजोर आर्थिक अबस्था भएकि उनी अर्काको घरमा काम गरेर पेट पा”लिरहेकी रहिछिन । एउटा गा”डामा मकै पालेर जीवन बिताइरहेकि उनि यस्तो घटना घट्ला भनेर सोच्दा पनि नसोचेको बताउछिन उनि ।

जलेका भनिएका छोरा अहिले अस्पतालमै रहेछ्न । दुई छोराहरुमा दुबैजना अ”पाङ्ग । लालबहादुर कार्की नाम गरेका उनका साना छोरा जो शारीरिक रुपमा पनि सबल थिएनन के भयो उनलाइ यस्तो ? जेठो छोरोलाइ पि”ट्ने गरेको भएपनी कान्छो छोरोलाइ भने माया गर्ने गरेको र श्रीमानले यसो गर्न नसक्ने बताउछिन उनि ।

गाउलेहरुले यसलाइ स”जाय हुनुपर्ने बताएपनी प्रहरीले भने उनलाइ छोडिसकेको र उनको पनि उपचार भैरहेको बताउछिन उनी । ज”लेर सबै सकिन आटेपछी पठाओ बोलाउ पठाओ बोलाउ भन्दै गर्दा पुगेकि रहिछीन उनी घरमा । ज”लेर पुरै कालो भएको भन्दै रु”न्छिन उनी । बाकी हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्