Tuesday, September 21

लक्ष्मीले मैले गल्ती गरेँ माफी देउ भनेपछि किशोर पनि मिडियामा, खुलाए लक्ष्मीसंग विवाह गर्न मन्दिर नआउनुको कारण (भिडियो हेर्नुस्)

April 22, 2021 338

लक्ष्मी गदालले मैले गल्ती गरेँ माफी देउ भन्दै मिडियामा आएपछि नायक किशार खतिवडा मिडियामा आएका छन् । किशोरले आफुलाई धोका दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले बोली फेरेकी छन् । उनले अरुकै उक्साहटमा लागेर आफुले किशोर विरुद्ध प्रचारवाजी गरेको भन्दै लक्ष्मीले वास्तविकता खुलाएपछि किशोर पनि मिडियामा आएका छन् । लक्ष्मीले आफुलाई १० लाख रुपैया किशोरवाट निकाल भन्दै केही अधिकारकर्मीहरुले आफुलाई उक्साएको बताएकी छन् ।

त्यसमा किशोरकै परिवारका केही सदस्य पनि मिलेको उनको भनाई छ । केही दिन देखि सामाजिक सञ्जालमा किशोर र लक्ष्मीको बारेमा भिडियो सार्वजनिक भइरहेको छ । भिडियो भाइरल भएपछि लक्ष्मी डराइन् । उनले आफुले भनेको कुराले यति ठूलो रुप लिन्छहोला भन्ने आफुलाई नलागेको बताएकी छन् । लक्ष्मीले त्यस्तो अनावश्यक आरोप लगाएपछि किशोरको पनि स्वास्थ्य अवस्था विग्रिएको छ । लक्ष्मीले आफु ग र्भ वती भएको दावी गरेकी छन् । दुई पटकको ग र्भ खे र गएको पनि लक्ष्मीको भनाई छ ।

आफुले नगरेको आरोप लगाएपछि निकै दुख लागेको किशोरको भनाई छ । उनले लक्ष्मीलाई आफुले पनि निकै माया गरेको र उनैले आफुलाई यस्तो आरोप लगाउँदा निकै दुख लागेको बताएका छन् । उनले आफुहरु तीन वर्ष देखि संगै रहेको पनि स्वीकार गरेका छन् । हामी ३ वर्ष संगै बस्यौं, मैले माया गरेको मान्छे हो किशोरले भने, उनैले यस्तो अनावश्यक आरोप लगाउँदा निकै नराम्रो लाग्यो । किशोरलाई जातका कारण आफुसंग विवाह नगरेको आरोप पनि लक्ष्मीले बताएकी थिइन् । अहिले त्यो कुरा पनि झुटो भएको लक्ष्मीले खुलासा गरेकी छन् ।

प्रतिकृया दिनुहोस्