Monday, December 6

कुशलव लाई खु,कुरी प्र,हार गरी ज्यान लिन खोज्नेको भयो खुलास,प्रहरीले किन वास्ता गरेन ? खुल्यो रहस्य (भिडियो सहित)

November 19, 2021 40

केही दिन अघि पत्रकार कुशलभ लगायतको टिम माथी खु”कुरी प्र’हार भएको थियो । उनिहरु एक ठ’गी गरेको केशमा रिपोर्टिङको क्रममा थिए । एक ब्यक्तीको करोडौं ठ’गी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भा’गे पछि उनलाइ खोज्दै जादा केही पर रहेकी मासु पसलमा पुगेर उनी लुकेकी थिइन । तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खु”कुरी प्र’हार गरेका थिए ।

उक्त घ’टना भएको भोलिपल्ट पत्रकार केशीले प्र’हरिमा उ’जुरी गरेता पनि प्र’हरिले ती गिरोहलाई फ’रारको सुचिमा राखेको छ । अहिले खुकुरी प्र’हार गर्नेको फोटो पत्रकार कुशलभले सोही दिन सार्वजनिक गरेका थिए । साथै ती ब्याक्तीहरुलाई उनिहरुकै घरमा रहेको देख्नेहरुले आफुलाई बताएको कुशलभको भनाई थियो । तर प्र’हरीले भने उनिहरुको खोजी भै रहेको मात्र बताउने गरेको छ । उनिहरु खुलेआम घुमीरहदा पनि प्र’हरिले प’क्राउ नगर्नुमा प्र’हरीकै नियत माथी प्रश्न उठेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्