Friday, June 25

डाक्टरको लापरवाही पेट भित्रै कपडा छोडे डोमाको, ८ पटक अपरेसन गरेर आन्द्रा फुटाएर बिजोक (हेर्नुहोस भिडियो)

April 22, 2021 164

डाक्टरको लाप रबाहीले बिरामीको पेटमै छुट्यो कपडा सोलुखुम्बुको फाप्लु अस्पताल डाक्टर र नर्सको ग ल्तीले आज डोमा घतानीले पि डा भोगिरहनु परेको छ । डाक्टरको लाप रबाहीले गर्दा यसरी पिडा भोग्नु परेको उनले बताएकी छिन । उनको गत जेष्ठ ७ गते डेलिभरीको अप रेसन गर्दा कपडा पेट भित्रै छोडेर उनको पेट सिला एपछी उनले अहिले पि डा भोग्नु परेको छ ।

डाक्टर दिलीपकुमार शाहको लाप रबाहीले गर्दा यसरी एउटा महिलाले पि डा भोग्नु परेको पि डित महिला र उनको श्रीमानले बाताएका छन । उनको पेटमा रहेको कपडा ७ महिनापछी काठमाडौं आएर पेट भित्रको कपडा निकालिएको थियो । यस लाप रबाहीलाई लिएर अस्पताल जादा उल्टै उनीहरुलाइ गा लीगलौज गरेर ध म्की समेत दिएको बताएका छन ।

पि डित महिलाको भनाइ अनुसार अ प्रेशन गरेको ३ दिनपछी उनको होस् आएको बताएकी छिन । त्यसपछी अस्पतालले उनलाई त्यस्तो बिरामी हुदा हुदै पनि उनलाई डिस्चार्ज गरेको थियो । उनलाई झन् झन् गा ह्रो भएपछी काठमाडौँ आएर भिडियो एक्सरे गरेपछि पेट भित्र कपडा रहेको देखिएको थियो । यस ७ महिनाको अवधिमा धेरै पि डा स हेको उनि बताउछिन । यसै बिषयलाई लिएर अभियन्ता बिजय घिमिरेले आफ्नो बिचार राखेका छन । हेरौ उनि के भन्छन भिडियोमा

प्रतिकृया दिनुहोस्