Friday, December 3

झारफूक गर्छु भन्दै ३० वर्षकी महिलाको कोठामा मध्यरातमा गएर….

October 20, 2021 33

झारफुक गर्ने बहानामा महिलालाई कर णी गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन–३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं। १० खैरेनीका ३२ वर्षिय केदार रनपाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषले सोमबार राति साढे १० बजे तानसेन बस्ने ३० वर्षकी महिलाको कोठामा गएर झा,’रफुक गर्ने बहानामा ब,’ला त्कार गरेका थिए । पक्राउ परेका पुरुषले ज,’बर्जस्ती गरेको भनी ती महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै उनलाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सोमबार मात्रै प्रहरीले १३ वर्षकी बालिकालाई कर णी गरेको आरोपमा तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्